Posted by: Rahuldai April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, रात्रीकालीन । चित्रे, धन्यवाद पहिलो पल्ट न्यायधीश भएको, नर्भस् भएछु भन्ने कि टाइप हान्ने दिठ्ठा ले मिती नै गड्बड गरी दियो । जे भए नि जिम्मेबारी चाँही मेरै हो । राजीनामा मागे अहिले नै दिन्छु क्या रे, त्यो सिटौला भन्ने जन्तु जस्तो निच्च दाँत देखाएर बस्दिन क्या र । कुमलवा को निबेदन माथि सहानुभुतिपूर्बक बिचार् गर्दै छु, धन्दा न लिएसै, कुम्ले।
Read Full Discussion Thread for this article