Posted by: hetterika!! April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हाहाहा, हाम्रो चौतारीको न्यायधिश रे, एकबर्ष पहिलेको सातदिने सुचना, म्याद खुस्केको पनि ३५८ दिन भैसकेछ, कल्ले के उजुरी हाल्ने होला :-) चित्रे लाई २० मा १९ देको भएर तिथी/मिती जम्मै खोज्न भ्याको रे ;-) ३ बजेको जदौ यो बिर्खे जिम्मालको! :-)
Read Full Discussion Thread for this article