Posted by: world_map April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते! यहाँ त खूब रमाइलो भैरा'रैछ. राहुलदाइलाइ कालो कोट लाएर न्यायधीश बन्या कस्तो सुहाएको. ;) :P पून्टे दाइ र कुम्लेको पो झगडा शुरू भएछ, भौते नेपाल गएकोले कुम्ले भौतेको ठाम्मा आएको होला. :P अनि राहुलदाइले लेख्नुभएको यौटा गल्ति चैं मैले पक्रें, >>>लिखितम मिती २०६३ साल बैशाख ४ गते तदानुसार अप्रिल १७ तारिकका दिन <<< २०६४ हुनु पर्नेमा एक वर्ष पछि नै परेछ. अन्यथा नलिनु होला.:) फेरी गफाडीमा म कुम्ले भन्दा १९ मात्र भनेपछि कुम्ले नै बढी गफाडी भयो नि हैन? नत्र पब्लिक ओपिनियन लिने भए नि म तयार छु, मलाइ थाहा छ कम गफाडीमा त मैले नै बढी भोट पाउँछु भनेर. कसो गाम्लेहरू? :)
Read Full Discussion Thread for this article