Posted by: Nepal ko chora April 17, 2007
Login in to Rate this Post:
0
?
आज त निकै चहलपहल रहेछ हाम्रो चौतारीमा। जम्मै लाइ फेरि आन्द्रै देखि नमस्ते ठोके है त।
:O :O अबुईईइ कुम्लेदाइ ले मलाइ किलर रे। हन कसैलाइ मारे जस्तो त लाग्दैन त मैले।
आज कस्तो झुर खेलेका अङ्रेजहरु ले। जम्मा १५४ मै अल-आउट। अफृकनहरु को दिन लागे जस्तो छ।