Posted by: CaMoFLaGeD April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
ओ माई गड!! हा हा हा पून्टे दाई!! नसकिने भयो अब!! कत्ति हाँस्नु हौ!! यस्तो ड्यान्जरस निवेदन हालेपछि बिचरा राहुलदाईले के गर्ने? नाउ यु टेलिङ लाइक दिस? माई चाइल्डहुड अल स्पोइलिङ गिबिङ अनवान्टेड मनी एन्ड नाउ माई बानी बिग्रिङ एन्ड यु गिविङ नो मनी--आई स्मल बालक कमिङ पून्टे दाईको घरमा-- पून्टे दाई कलिङ मी एन्ड गिविङ उहाँको ड्याडको मनी-- आई गोइङ बाईङ चकलेट एन्ड इटिङ-- चकलेट इटिङ माई दाँत किरा इटिङ--दाँत किरा इटिङ त इटिङ, आई से ओके!! बट माई बानी अल्सो स्पोइलिङ-- नाउ आई निडिङ मनी-- एन्ड पून्टे दाई नो गिविङ-- अझ कलिङ मि चतुर!! क्वाँ क्वाँ!! मिस!! हा हा हा टु हावर्स फोनमा यु टकिङ-- आई लिसेनिङ मात्रै -- आई लिसेनिङ - लिसेनिङ वान हावर ह्याभिङ -- एगेन लिसेनिङ -- नन स्टप लिसेनिङ नि -- आई कसरी चतुर ह्यापेनिङ? :-)
Read Full Discussion Thread for this article