Posted by: Rahuldai April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
कुम्ले, आँफै ले भनेको ले न पत्याएका हुन । लौ सुन्, गाम्ल हरु हो, दुध को दुध रौसी को रौसी । १- कुम्ले साह्रै सोझो छ, नव नियुक्त गृह मन्त्री को हर आदेश हस् हजुर भनेर पालना गर्दछ । ज्ञानी छ, आज्ञाकारि छ। तर गफाडि भने कम् को छैन। २- चित्रे पनि साह्रै सोझो छ। तर गफाडि मा कुम्ले भन्दा १९ मात्र छ। नियमानुसार् को दस्तुर् बुझाई यो फैसला को उतार सरोकारवाले लिन सक्ने छन्। यो फैसला चित्त न बुझे फैसला उतार् गरेको ३५ दिन भित्र सबूत् प्रमाण् सहित पुनराबेदन् दिन सक्ने छन्।
Read Full Discussion Thread for this article