Posted by: Hi_nanu April 17, 2007
The Ultimate Nau-tanki-land--- Version 6.0 Patch 1.0
Login in to Rate this Post:     0       ?        
miss_ me ji, नमस्ते,धेरै राम्रो कविता लेख्न्नु भो आमाको लागि। तपाइँ जसतै छोरि पाउने आमा कति भाग्यमानि हुँदा हुन।मेरि आमा अनि सबै आमाहरुलाइ मेरो साधुवाद। आमाको निस्वार्थ माया अनि प्रेरणाका शब्द नै त हुन जसले एउटा बालकलाइ असल मान्छे बनाउछ।
Read Full Discussion Thread for this article