Posted by: urfrenrites April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
सपैलाइ मेरो पनि नमस्कार, आमालाइ पनि फुन गरे, दाङ हुनु भो, सबैले मदर मदर भन्दा मलाई पनि मदर हुन मन लाग्यो । फादर नभे पन आजकाल त मदर बन्न सकिन्छ भन्ने सुन्छु कि गाम्ले हो । मैले पनि फादर बिना मदर भए पनि यहाँहरु मेरो बच्चाको न्वारानमा पाल्नु हुन्छ होला? को बाजे लाइ बोलाउनु पर्ला है न्वारन गर्न अब?
Read Full Discussion Thread for this article