Posted by: miss_ me April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
:) :) नमस्ते थ्याङ्क्यू ठूली पुन्टेदा ..... धन्य भए भुइमा खुट्टो छैन मेरो । दुर्गेमाता आजको दिन हउर लै मेरो नि प्रणाम प्रिती आज झन खुशी देखिन्छौ नि मदर्स डे भएर त होइन ;) चित्रे ग्वाँचे,हरि राते,real me, सबैलाइ देख्या छु है मेरो त आमा गाउ गा'को रे :(:(:( भेट हुनै सकिन तर नि आमाले मलाइ संझिनुभएको कुरा मेरो अन्तरमनले थाहा पाइसक्यो के ....किन किन मेरो मन फुरुंग परेको छ आज ..पक्कै आमाको माया हो यो :) मेरी पुज्यनिय माताश्री र सबै आमाहरुको नाममा समर्पित --- तिम्रो प्रिती प्रगती-पथकोज्योती हो मेरो लागि तिम्रो दृष्टि जिवनभरिको कान्ति भो मेरो लागि आमा तिमी भुवनभरकी देवी हौ मेरो लागि दियौ जन्म पृथीवीतलमा धन्य छौ मेरो लागि
Read Full Discussion Thread for this article