Posted by: Nepal ko chora April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेहरु, आज आमाको मुख हेर्ने दिन! सबै आमाहरुलाई मेरो तर्फबाट पनि ह्यापि मदर्स दे.. गोताएँ दाईले भनेको कुरो मलाई नि कपेर पेस्ट गर्न मनलाग्यो। "आमाहरु छन्, ममता छ धर्तीभरि र सुन्दर वच्चाहरु छन्, अनि पो यो पृथ्वी जिउन लायक छ!"
Read Full Discussion Thread for this article