Posted by: Poonte April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
सरवपरथम त मास्टर्नी नानीलाई परनाम, आमाऽ मुख हेर्नि दिनाँ। अनि सबै आमाहुर, हुनेवाला आमाहुर, दिदी बुईनी, सबै महिलाहुरलाई नि साष्टाङ्ग डन्दवत्! सान्बुईनी, ठुल्बुईनी, तिमेरुलाई नि परनाम्! अलि अलि किरकिटी सिक्या दिन, आफूले चाहेको टिमले हारेछ। हुन त, कानो गोरुलाई औंसी न पुर्णे, आर्को दुनियाँऽ के भो, के मतलब? आफ्नो खप्परै सिनित्तिएर किरकिटी मैदान भै रा' बेलाँ। "कुम्ले तिमी साँची कै साह्रै सोझो..." भन्या बेलाँ त राहुल दाई को फुन पनि खुम्चेर डल्लै पर्यो होला। "हँसिया जस्तै सोझो...खित् खित् खित्" गर्दै। :p हुन त आफू पनि सोझै हो के रे, खप्पर भित्रको गिदी मात्तिएर मात्र! :D
Read Full Discussion Thread for this article