Posted by: ratamakai April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
आज आमाको मुख हेर्ने दिन! सम्पुर्ण आमाहरुलाई मेरो नमस्ते! माथी गोताएँ दाईले भनेको कुरो मलाई नि कपेर पेस्ट गर्न मनलाग्यो। आमाहरु छन्, ममता छ धर्तीभरि र सुन्दर वच्चाहरु छन्, अनि पो यो पृथ्वी जिउन लायक छ!
Read Full Discussion Thread for this article