Posted by: world_map April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! कुम्ले, तिमी सोझो छौ, तर गफाडी पनि छौ क्या.:P गोतामेज्यूका पंक्तिहरू हृदयस्पर्शी लाग्यो. मैले नि फोन गरें घरमा आमालाइ, धेरै खुशी लाग्यो. ग्वाँचूराम, कता हराको हो? हाउ वाज योर भ्याकेशन? राते, किसन, सान्नानी, ठूली, हरी सबैलाइ जदौ!
Read Full Discussion Thread for this article