Posted by: gwanche April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
ठुलि, के छ च्या प्या हो ? हरि, हाम्ले नि नमस्ते गरेम है फेरी ! क्या बोर यार हिजो लन्केले हरिहालो । साउको काम्मा हो ? सान्न्नानी के छ हालखबर, हाम्लाइ त बिर्स्या जस्तो छ तिम्ले :( हाइ हेल्लो नि छैन! कुम्ले, तिम्ले ठुल्दाइसँअ बात मारेर आफ्नो सोझोपनको बिग्यापन गर्‍या हो कि क्या हो ?तिमी त यसै सोझो उसै सोझो, बिग्यापन गर्नुपर्छ र ? सोझो कुम्लेलाइ ह्यान्ड्सेक है! ठुल्दाइ चौतारीमा उक्लिनु भा छैन जस्तो छ, बुढा एक राउन्ड चिलिम घर मै दिएर आउन ला जस्तो छन । ठुल्दाइ, अगृम तारेमाम है, यस्सो हाम्लाइ पनि तपाईंको कर्ण फुसफुस यन्त्रको सँख्या दिम न हो, हाम्पनि सोझै छम क्यारे ।
Read Full Discussion Thread for this article