Posted by: CaMoFLaGeD April 16, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
राहुल दाई, फोन नम्बर सहितको बिजुली पत्र ठेल्दिनुस न त मलाई, अनि दाजु भाई मिलेर कुरा काटौँला यो चित्रेको। :-) हरितालिकेले राखेछ त्यो हरियो बाकसपनि! लु सबैले मैले भनेको काम गर्नुस है!! म लागेँ!! जदौ!!
Read Full Discussion Thread for this article