Posted by: Rahuldai April 16, 2007
Newars' Role in New Nepal?
Login in to Rate this Post:     0       ?        
सबै भन्दा पहिलो कुरा त यहाँ धेरै ले न बुझेको सत्य नेवार भनेको के हो भन्ने नै हो । नेवार कुनै जाती वा थर बिशेष होइन । नेपाल मा बस्ने वा नेपाली भाषा बोल्ने लाई नेपाली भन जस्तै उपत्यकामा बस्ने वा उपत्यका को भाषा बोल्ने समुदाय नेवार् हो। मल्ल काल, अनि शाह काल अनि राणा काल सम्म पनि उपत्यका को मूल् भषा नेवारि थिए। उपत्यका मा बसोबास गर्ने ब्राम्हण, क्षेत्री, मारवाडि, मुशल्मान सबैले नेवारि बोल्थे र अझै पनि नेवारि बोल्ने हरु छन्। मल्ल राजा र तिनका सन्तान् हरुको कुरा गरम्। उपत्यका र उपत्यका बाहिरका मल्ल राजा रजौटाहरु को बंशज एउटै थिए र पनि पछि गएर बाहिर का मल्ल ले नेवारि जानेन् र ठकुरि भए। उपत्यकाले चाहि नेवारि बोले नेवार् भए। के एउटै पिता का स्न्तान् हरु ठकुरि र नेवार् हुन्छन् त? त्यसैले नेवार् कुनै थर् व जाति होइन। नेवार् ब्राम्हण् मधिसे को बिबाद् ल्याउनु दुषित् मानसिकता मात्र हो। समाज मा सबै को भूमिका हुन्छ। कस्को बढि कस्को घटि भन्ने बिबाद् गर्ने किन? देश टुक्राउने धृष्टता कहिलेइ गर्नेवाला पनि छैन किन कि नेपाल् र नेवार् अस्तित्व सङ्ग सङै गाँसिएको छ। न तपाइ ले तोड्न सक्नु हुन्छ, न मैले।
Read Full Discussion Thread for this article