Posted by: CaMoFLaGeD April 16, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
पून्टे दाई, यहाँ लेखेर क्रिकेट बुझाउन त गार्हो हुन्छ। बरु कोहि जान्ने सङ बसेर हेर्नुस न एकदिन, अनि सबै बुझिन्छ पनि रमाइलोपनि हुन्छ। त्यहिपनि ओभर भन्नाले चाँहि बलरले एकचोटीमा ६ वटा बल गर्न पाउछ, त्यहि ६ बल गर्नुलाई एक ओभर बलिङ गर्नु भनेर भन्छन्, जम्मा ५० ओभरको गेम हुन्छ। ठुली, मेरो ढाडमा किन सुम्ला बसाउने हौ? कस्ती रहिछिन हाम्री ठुल्बुइनी त। झन केयरिङ गरेर भोइस मेल चेक गर्यौ कि गरेनौ भनेर सोध्या त उल्टो मर्दिम्म्म्म्म् पो भन्छिन्, तिमी मर्यौ भने हाम्रो के हुन्छ, कहिले सोचेकी छौ? अब त्यस्तो मर्ने कुरो दिमागमा पनि नल्याउनु है!! (आँखा भरि आँशु पार्दै भनेको मैले) राहुलदाई कुरै नबुझी मलाई झपारी हाल्ने यार!! कहाँ कस्ले चिलिम माग्यो भनेर मलाई रिस पोख्ने? त्यस्तो नि गर्ने हो त यो सोझो भाईलाई? हे हे हे चित्रे! के छ यार? अस्ती फोनमा मेरो दिमाग चाटेर यार। म त ट्वाँ परेको चित्रे बोलेको सुनेर हामी सोझाहरु ले के सक्नु गफ गर्न! बा बा!! ज्योत्सना जदौ!! Durgesori, nice one!! :-)
Read Full Discussion Thread for this article