Posted by: Poonte April 16, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
आई यम नो सिल्ली ब्वाई नो मोर, ठुली। मि त अलरेडी सिल्ली ओल्ड म्यान्, वीथ फाईभ सिल्ली वाईभ्स्, गोईङ् फर नम्बर सिक्स् दिस् मंसीर। किरकिटी हेरेको, कै नबुझे नि मज्जा लाओ मुलाई नि! ३३-३ भनेको चईनी ३ जनासम्माँ ३३ रन् भनेको भनेर बुझियो बल्ल। हेर्दै गएसि बुझिंदो र'च त नि। बरु, कति जना सम्मले खेल्छन् आर्को टिम् को पालि नआउन्जेल, हँ? आई मिन, हाऊ मेनि आउट्स् बिफोर अदर टिम् ईस्टार्ट टु प्ले?
Read Full Discussion Thread for this article