Posted by: CaMoFLaGeD April 16, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हा हा हा! ठुली!! मैले त तिमीले चेक गर्यौ कि गरेनौ भनेर सोधेको मात्रै नि। मैले भोइस मेल पठाको छु भनेको होइन नि! ;-) सधै भोइस मेल चेक गर्नु है! के थाहा कहिले-कसले-कुनबेला भोइस मेल छोडेको हुन सक्छ। कुरो बुझ्यौ नि तिमीले? :पि पून्टे दाईले नि क्या दिने हौ!! हे हे हे!! नमस्ते फुपु!!
Read Full Discussion Thread for this article