Posted by: uptowngal April 16, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
ग्बचेँ ले खै फोटो तासेकोरे खै मेरोमा त के नि आछैन । हरिले भने जस्तै जस्तो अप्रिल फुल मनाइरा लाग्यो। हरि मलाइ नि काम गर्न अल्चि लागिरा च तर के गेर्ने अल्चि लागेनि काम् त गर्नै पर्यो। काम् गरेन भने माम् नपाक्ने अनित ताउकोले तेकेर भएनि गर्नै परो कसो त।
Read Full Discussion Thread for this article