Posted by: gwanche April 16, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
लौ न के गर्‍या हो लन्के हरुले, मुर्ली र भास्´लाइ रेस्ट गरको रे आज । के हो के हो बुझ्नै मुस्किल । अस्ती मैले गे को ठाम्को एउडा फोटु राखुम है!
Read Full Discussion Thread for this article