Posted by: gwanche April 16, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
के छ हरि, म त यस्सो साउको काम बाट फुर्सत निकालेर तिर्थ गाथे, बल्ल फिर्ता आइयो । आज चाइ लन्केको भयन्कर सपोर्ट गर्नुपर्छ है! म त तिर्थबाट आएको, तिम्ले आज राती भोज गर्ने सर समान तयार गरेर राख्या नै होलाउ, कुखुरा रेट्न बरु चुलेसी चाइ मै लिएर आम्ला ।
Read Full Discussion Thread for this article