Posted by: ramguragain April 15, 2007
अनुसासन हिन ब्याबहार
Login in to Rate this Post:     0       ?        
अपहरण गरी कुटपिट काठमाडौं, (नेस)। काठमाडौंबाट नुवाकोटतर्फजाँदै गरेका एक युवकलाई माओवादीले बसभित्रबाटै अपहरणपछि कुटपिट गरी सख्त घाइते बनाएका छन्। नुवाकोट घर भएका राजाराम पाठकलाई ४ जनाको संख्यामा रहेका माओवादीका कार्यकर्ताले शुक्रबार राति करिब नौ बजे मुड्खुखोलाबाट अपहरण गरेका थिए। पाठकलाई घाइते अवस्थामा नजिकैको जंगलमा गोठालाले देखेपछि प्रहरीको सहयोगमा शनिबार उपचारार्थ वीर अस्पताल ल्याएका थिए। माओवादीले बस चालक राधाकृष्ण पाण्डेसँग करिब ५ हजार नगदसमेत लुटेका थिए।
Read Full Discussion Thread for this article