Posted by: Rahuldai April 15, 2007
डीभी पीडित संघ
Login in to Rate this Post:     0       ?        
पाइन्छ, पाइन्छ, बल भद्र जी, परलोक जाने भिसा पाइन्छ । अराजक देश को अराजक जनता । जांच दिएर फेल भयो भनेर बिश्व बिद्यालय को कोठा जलाउने कथित विद्वान हरुले उक्साएका आफ्नो भूल ले सबर्स्व गुमाएका पनि छन । तिनीहरु प्रती अलि अलि बाकी रहेको सहानुभूती पनि गयो । भिसा न दिएर ठिकै गर्‍यो जस्तो लाग्न थाल्यो, नत्र अमेरिका पनि फोकट मा खान बस्न दे, संसद मा एउटा सीट दे, आदी इत्यदि माग राखेर अनशन बस्न बेर थिएन ।
Read Full Discussion Thread for this article