Posted by: Rahuldai April 15, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हो ह्यारी, कृक्रेट हेर्दै हो, फुच्चा फुच्चेहरुको । काम छैन दाम छैन, बाहिर कतै घाम छैन । चित्रे, आइतेको समर्थनमा नाच्दै होला। यस्पाली म नि आइते कै पक्षमा। मलाई त्यो बंगालीलाई टेस्ट् स्टातस दिएको नै चित्त बुझेको थिएन। बंगाली जगमोहन् डाल्मिया आइ सी सी को अध्यक्ष भाको बेला दिइ हाले। फेरि बंगाली भैयाहरु बिहारि भन्दा कम् छैनन् ( भारत अनुभव है फेरि)
Read Full Discussion Thread for this article