Posted by: shirish April 15, 2007
डीभी पीडित संघ
Login in to Rate this Post:     0       ?        
'भिसाका लालायित छैनौं' कास काठमाडौं, वैशाख १ - अमेरिकी राजदूत जेम्स एफ मोरियार्टर्ीी भनाइप्रति आपत्ति जनाउ“दै अमेरिकी दूतावास डीभी पीडितले आफूहरू भिसाप्रति लालायित नभएको बताएका छन् । भिसाका नाममा अमेरिकी दूतावासबाट पीडित भएको बताउ“दै अनशन बसेकाहरूले राजदूत मोरियार्टर्ीी कार्यक्रम रोक्न सक्ने चेतावनी दिएपछि यस्तो प्रतिक्रिया जनाएका हुन् । उनीहरूले डीभीको प्रलोभन देखाएर अमेरिकाले र्सवस्व बेच्न बाध्य पारेर शरणार्थी बनाएको बताउ“दै क्षतिपर्ूर्ति नपाएसम्म अनशन जारी राख्ने बताएका छन् । यसैबीच अनशन बसेका ६ डीभीपीडितमध्ये चेतबहादुर राउत र सीता बस्ताकोटीको अवस्था गम्भीर ह“ुदै गएको छ । १ सय ६ दिन रिले अनशन बसेपछि उनीहरूले पा“च दिनअघि आमरण अनशन सुरु गरेका हुन् ।
Read Full Discussion Thread for this article