Posted by: world_map April 14, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
ए गालु राम, कता गायब हो अचेल? राहुलदाइ, तपाइको फुनै उठेन, दिनभरि गरें मैले। अब भोलितिर गरम्ला। यामे र रातेको के छ हाल? सुत्नेबेला नि भो बा।
Read Full Discussion Thread for this article