Posted by: gaalab April 14, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
मेरो पनि शुभकामना छ! आर्याको फोटु पनि हेरियो। लाईभ देख्या बेलामा भन्दा अलि अग्लो पो लाग्यो त हो मलाई!!! गोताएँज्यूहेरुले त हिजो नयाँ वर्ष पनि मनाउनुभो होला केरे! भउते नेपाल गा'को पुन्टे दाइलाई खास्सा भा' रछ। दाउ पारे त नि गाँठे बुढाले। अब भउते फर्केर आउन्जेलसम्म केके हल्ला र गाँईंगुँईं सुन्न पर्नी हुन् यी कानले!!! :)
Read Full Discussion Thread for this article