Posted by: shirish April 14, 2007
डीभी पीडित संघ
Login in to Rate this Post:     0       ?        
अनशनकारीको अवस्था गम्भीर काठमाडौं, अप्रिल १४ अमेरिका जान आवश्यक पर्ने डिभी भिसा पाएर पनि अमेरिका जान नपाएको भन्दै विगत पाँच दिनदेखि आमरण अनसन बस्दै आएका डिभी पीडितहरूको स्वास्थ्य अवस्था ओरालो लाग्दै गएको छ । नेपालस्थित अमेरिकी राजदूतावासको कार्यालय अगाडि अनसनमा बसेका छ जना डिभी पीडितहरू अहिले बेहोस अवस्थामा छन् । केही महिना अघिदेखि चरणबद्ध आन्दोलन गर्दै आएका पीडितहरू यसअघि पनि दूतावासकै कार्यालय अगाडि एकसय दिन रिले अनसनमा बसेका थिए । स्रोत : स्वससे
Read Full Discussion Thread for this article