Posted by: gahugoro April 13, 2007
व्यर्थ पुगिएछ त्यो कार्यक्रममा
Login in to Rate this Post:     0       ?        
For people not wanting to cry over the past भारतद्वारा एकतर्फी बा“ध कास गुलरिया, चैत ३० - नेपालको सहमतिबिना भारतले बर्दियाको सीमावर्ती बबई नदीमा बा“ध बनाउन थालेको छ । बा“ध सीमावर्ती गुलरिया नगरपालिका र महम्मदपुर गाविसस“ग जोडिएको भारतको बहराइच जिल्लाअर्न्तर्गत मोतीपुर थानाको गोपियामा छ । बा“ध निर्माणको भारतीयले समेत विरोध जनाएका छन् । भारतको संगवा, घरथनवा, लौकाही, गौरा पिपरास“ग जोडिएकाले बा“धले ५२ गाउ“ डुब्ने खतरा भएकाले 'नेलोपा बा“ध रोको' संर्घष्ा समिति बहराइचले जनाएको छ । समितिले गत माघ १ गते बा“ध नबनाउन सरकारविरुद्ध पर््रदर्शन गरेको थियो । समिति सदस्य रंगलाल भारतीले पर््रदर्शनमा नेपालीलाई पनि सहभागी हुन अपिल गरेका थिए । सीमावर्ती गुलरिया नपा-१४ का श्यामु थारूका अनुसार धर्नामा सयौं नेपाली गएका थिए । बबई र कर्ण्ााली नदीको पानीलाई मिर्साई गोरखपुरसम्म सि“चाइ गर्न नहर बनाउन बा“ध बाधिएको हो । बा“धले दुवै देशका गाउ“ डुब्ने खतरा छ । यसबारे सरकारी अधिकारीले अनभिज्ञ छन् । जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक खोमराज दाहालले यसबारे आफूलाई थाहा नभएको बताए । गत भदौको बाढीले दुवै देशका सीमावर्ती क्षेत्र डुबानमा परी ठूलो धनजनको क्षति भएको थियो । Posted on: 2007-04-13 21:04:56 http://www.kantipuronline.com/kolnepalinews.php?&nid=106584
Read Full Discussion Thread for this article