Posted by: pire April 13, 2007
Manushi Yami-Bhattarai - Doughter of Baburam Bhattarai and Hisila Yami
Login in to Rate this Post:     0       ?        
नबीनब्रो ले भन्या नि ठिकै हो, तर यौटा डिफेन्ड हान्दिहालम न, भट्टराई कपलले छोरिलाई माओबादिमा नलगाएको भए पनि 'ल हेर, दुनियाको छर्छरीलाई लड्न लगाउने, आफ्नो लाई मोज गर्न पठाउने' भनिन्थ्यो। तेहि भएर ल्याकोमा मलाई पिर छैन। पच्चिस बर्ष पछि नेपालको राष्ट्रपति सुजाता, मुन्त्री हरु प्रकाश दहाल, मानुसि आदि हुने त होला नि।प्रतिपक्षी दलमा बरु देबयानि राणा आउने होला। अनि मानुसीहरु चाहि जीवन भरि भारत बसेर मोज गरेर अहिले आइस भनेर रन्किने होला, म बुद्धुको कुरो क्या।
Read Full Discussion Thread for this article