Posted by: pire April 13, 2007
डीभी पीडित संघ
Login in to Rate this Post:     0       ?        
नेपालाँ धेरैको गनगन के छ भने भिसा पाउछु भनेर मैले भाको जागिर पनि छाडे, बुढाले नि छडे, पार्टी गरें, मोज गरें आदि इत्यादि। अब किन भिसै नभै जागिर छोड्नु? त्यो त छोराले एसएलसी दिदै छ, डाक्टर भैहाल्छ र कमाउछ भनेर घर बेचें, जग्गा बेचें र उडाएँ, तर छोरोले MBBS भर्ना पाएन भनेर सरकारलाई गाली गर्‍या जस्तै हैन? गाँठ भि गवाना, बेवकूफ भि बन्ना भनेको यहि हो। कान्तिपुरले यिनीहरुलाई उचालेर झन गलत गर्‍या छ है।
Read Full Discussion Thread for this article