Posted by: pire April 13, 2007
Deciphering Nepal’s Recent Turmoil
Login in to Rate this Post:     0       ?        
हिजो देखि पढ्न थालेको बल्ल आज सकें। ड्याम, मैले अँग्रेजी पढेर कहिले खाने हुँला? अब मेरो बिचारमा यो लेख ठिकै हो, पोजिटिभ टोन भएको, गाली गलौज भन्द समस्या पिनप्वाइन्ट गरेको। तर यति धेरै कुरो छ कि 'पचाउनै' एक छिन लाग्यो। तर अन्तिममा त्यो फरेनरले बिजुलि चोरेको कुरो पढ्दा चाहि 'शक' भयो, हाम्रो बिजुली अरुले पो फाइदा उठाइराख्या रैछन। भाइ फुटे गवार लुटे भनेको यहि हो कि? मिसफिट ब्रदरको आफ्नै लेख हो कि? जे होस पोस्ट गरेको मा धन्यबाद।
Read Full Discussion Thread for this article