Posted by: abodh April 13, 2007
FNJ prez denied US visa
Login in to Rate this Post:     0       ?        
अ्एरिका नेपाल पत्रकार संघ को तथाक्थित अधिबेशन मा भाग लिन को लागि अ्एरिकन राजदुउताबास् मा भिसा माग्न् गएका नेपाल् पत्राकार् सङ्को अध्य्च्य् बिस्नु निथुरि लाइ अ्एरिकि राज्दुताबास् ले भिसा नदिदा पनि अ्एरिकाको आयोजक् हरु गिरिश् पोख्रेल् लगाएतको ग्याङ् ले, निस्थुरि लाई भिसा नदिएको बारेम एक शब्द पनि समाचार् लेख्न सकएको छैन । गिरिश पोख्रेल द्वार दयानिय अबस्थमा सन्चालित नेपालिपोस्त् ले अबसरबादि समाचार भने निकै छाप्ने गर्द्छ् ।
Read Full Discussion Thread for this article