Posted by: Birkhe_Maila April 13, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
चौतारिओ सपैलाई नया बर्खओ शुभकाउना छ! आफूलाई त चाइन्जो नयाँ नयाँ बर्ख लाओ कि घाट लाने दिन नजिक आम्दै अरेओ अस्तो लाउछ गाम्लेओ क्यार्नु! जे होस, फलोस फुलोस कुहिएर नझरोस्!गुहुको मुला मौलाए अस्तो मौलाउनु कुकुर जस्तो नबउलाउनु, मेरो शुभकाउना! पुन्टे बुडा! क्यार्नु ब्यानै देखुन तिमि बुडाले बोलाको देखिरा छु तर दोहोरो बात मार्न नमिल्नेभ'र चुप्प ला'र बसिरा! यतै जदौ अरेँ है त- शुक्रबारे तिनपाने जदौ! यो बिर्खै माइलाको!!
Read Full Discussion Thread for this article