Posted by: Daky April 13, 2007
सथि हो भन्सार् कति लग्ला?
Login in to Rate this Post:     0       ?        
साथि हो, मैले आमृकाबात केहि लान नसके पनि यो TV लग्ने मन् लगेको छ। के यो तेलिविसिओन् नेपाला चल्छ? भन्सार् मा कति पैसो बुझाउनु पर्ला? हवैजाहाज् ले कति पैसो लिन्छ होला? आफ्नो सम्पति भन्नु नै येहि तेलिविसिओन् हो। टपाइहरुको जवाफ् पाउ। हावा कुरा र नजानेको कुरा नभन्नु होला। फेरि पछि दुख पाउने म पर्छु। नेपालि सबैको कल्यान् होस्। DAKY
Read Full Discussion Thread for this article