Posted by: panas April 12, 2007
फेरी माईसंसार(उमेश्)कै कुरा ? ? ?
Login in to Rate this Post:     0       ?        
मलाइ सायमिले याद दिला उन खोजे जस्तो लग्यो, नयाँ जोगीले धेरै खरानी घसेर अरुलाई आफुनै खास जोगी भन्ने प्रमाण दिलाउन चाहन्छ रे नत्र किन सबैलाइ मन्डले नै देख्छन उनि? कत्तै बारम्बार आफ्नै सक्काली अनुहारले तर्स्साइराखेको त छैन सायमिलाइ? अरुलाई अलिकति पनि आदर गर्न नसक्नु कत्तै उनको पुरानो मावोबादी आदत त होइन? भगवानलाई राजासँग लगेर जोडनु भगवानले गरेको भुल थिएन बरु राजसंस्था टिकाउने षड्यन्त्र मात्र थियो। मुर्ती पुज्नुको मतलब मुर्ती नै भगवान हुन र मुर्ती लाछी भयो भन्नु वा बुझेर पनि बुझ पचा उन खोज्ने सायमि जस्तालाई चेतान भया नास्तिक हुने उनको अधिकार हो तर अरुको चित्त दुखाइ खर्चेर होइन।
Read Full Discussion Thread for this article