Posted by: Rahuldai April 12, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
के आज सबै बिर्खे ? भाङ खायो भनुं, शिवा रात्री होली होइन । चिलिम तात्यो भनुम कसैले मागेको छैन । मलाई चिलिम बढी भएको कि चौतारीलाई ? आयोग गठन गर्नु पर्ला जस्तो छ । सन्ध्याकालीन जदौ, लौ जा बिर्खे माइला को ।
Read Full Discussion Thread for this article