Posted by: world_map April 12, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
किन गाम्लेहरू चूप आज? सबैजना बिजी छन् कि क्या हो? यो टुक्रा ठूलीको लागि:- कहिले चल्छ सिरिसिरि हावा कहिले पर्छ सिमसिम पानी प्रकृति जस्तै निश्चल छ तिम्रो त्यो चंचल बानी ;) :)
Read Full Discussion Thread for this article