Posted by: Rahuldai April 12, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम्! गाम्ले हरु सबै लाई । प्रभातकालीन जदौ । ज्वाइ सप्, भट्टे, राते, कुम्ले, पूण्टे दा, ठुली, अनि फ्यान्टे सबै मा धन्यबाद्। यो राहुले को गनगन मा सामेल् हुनु भयो। धेरै हाल्टीन भरियो आफ्नो पनि । लेख्दै बस्दा धेरै चोटि आफ्नै आँखा रसाए । सके सम्म जीवन्त कथा पस्किने प्रयास गरेको छु । यथार्थ लाई बहकिन दिएको छैन। कहाँ सम्म ल्याइ पुर्‍याई बिसाउने हो जस्तो लागि रहेछ। अझै सिङो दु:ख को पहाड् चढ्नु छ।अस्तु!
Read Full Discussion Thread for this article