Posted by: uptowngal April 12, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्ले साथीहरु हो । सबै कुम्ले कै पार्ती लेने मेरो पार्ती लिने चै कोही छैन । हैन यही बेला हाम्रो पून्ते दाइको रुघा खोकी निको हुनु पेर्ने :प । एउटा पून्ते दाइ मात्रै हुनु हुन्छ मला माया गेर्ने । चना व्हेरे आर यु फ्रम ? दुर्गे धन्यवाद ।
Read Full Discussion Thread for this article