Posted by: sayami April 12, 2007
How often Do u Masturbate? Is it bad ??
Login in to Rate this Post:     0       ?        
. कति पटक भन्ने नियम कतै उल्लेख छैन । फुटवलमा हावा भरे पछि मात्र बल उफ्रीन्छ। हावा सुके पछि फेरि सुकुटी हुन्छ। कति पटक भन्ने कुरा चाहि खेल्ने खेलाडिसंग कति सक्ती संचित छ त्यसैमा भर पर्दछ टाउको भित्र दिमागमा खेल्ने खेल सांच्चैको शारिरीक खेल भन्दा निक्कै स्तरिय हुने हुंदा पहिले सानो जुनियरलाइ काम दिनु अघि आफुले आफुलाइ सोध्नु पर्दछ तिर्खा मेट्न कति पानी चाहिन्छ भनेर। फेरि कुरा त यसो नि कुवामा पानी भए पो पानी लिन जानु नि। नत्र भने मिहेनत गरे पनि रीत्तो हात।। यो बिषयनै अलि उत्ताउलो छ । यो प्रश्नको जवाफ सबैलाइ थाहा छ। तैपनि मनोरंजन लागि १४ बर्षे जवानि प्रश्न वारंवार दोहरिन्छ। पेट्रोल भए पो गाडि गुड्दछ दिमागमा गाडि गुडाएर चक्क त घुम्दैन..... नि... जुनियरलाइ धरै सास्ति नगर्नु, फेरि धर्ना कसेर चक्का जाममा लाग्यो भनेत मुत्र निकास पनि बन्द गरि देला...
Read Full Discussion Thread for this article