Posted by: pire April 12, 2007
How often Do u Masturbate? Is it bad ??
Login in to Rate this Post:     0       ?        
कुरो सटिक छ बलभद्र भाईको, यि शकुनि भाई मध्यराति के छोल्नु नराम्रो हो भन्दै प्रश्न गर्छन भने यिनको जीवन पक्कै बिरक्तिएको, बैरागपुर्ण हुनुपर्छ। त्यो के जाति रे, चालिसबर्षको कुमार भन्ने फिलिम थियो नि, के तेसको हिरो जस्तै हुन, कि बच्चा हुन यिनी। केहि नभए मै जस्तो पैसानि नभाका, बुद्धि नि नभाका र बुढि नि नभाका गधापच्चिसिको वरिपरिका हुन यिनी। 'बाउले बिहे गर्देनन पोर पनि। भत्काइदिन्छु बाख्राको खोर पनि।' ;)
Read Full Discussion Thread for this article