Posted by: ratamakai April 11, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
राहुलजी मर्मिक लेख रचना पस्किनुभएकोमा धेरै धन्यवाद । तपाईंको काम प्रसम्सानीय छ । आशा छ तपाईं नै क्लास् म प्रथम हुनु भयो होला । आफुलाइ त रह्सो दिर्ग भनेको कहिले नि थाहा भएन जे पि टि लेखेर पास्स् भैयो। अनि सम्पूर्ण चौतारीबसिलाई नव बर्ष को शुभकामना ।
Read Full Discussion Thread for this article