Posted by: sayami April 11, 2007
मण्डलेहरु हराएको सूचना....
Login in to Rate this Post:     0       ?        
. यही २०६३ साल चैत्र मसान्त भित्र सम्म अमेरीकाको बोष्तनस्थित जिबिएनसी फोरुममा हाम्रो देश प्रति राष्टीयताको भावना जगाउने तथा शाहबंश संस्कृतिको निरंतरता गराउन आफ्नो भए भरको बल धन मन तन प्रयोग गरी अरु नेपालीबासीहरुको मन मस्तिष्क परिबर्तन गरी मेरो बाहुको बाह्रै टक्का सुत्र लगाएर त्यो फोरुममा प्रजातन्त्रबादिहरुलाइ जथाभावी गाली गलौज गरी हाम्रो कार्यालय राजदरबार पश्चिम ढोकामा बराबर मासिक मिहेनति सुल्क नगद उठाउदै आएको र गएको महिनामा बिभिन्न पार्टीहरु प्रजातन्त्रपार्टी र अरु शाहबादी पार्टीहरुले राजाको स्पेश हटाए देखिन अहिले सम्म कसैले पनि संपर्क हाल्न नआएकोले अहिले वहांहरु जिबित वा अजिबित रहेको केहि पनि संकेत नदेखिएकोले वहाहरुको मिलिजुलि परिचय भएको मित्रहरुले वहांहरु कहां को छन भन्ने जानकारी दिन सके वहांहरुलाइ पनि अलग्गै भाग लाग्ने भएकोले काठमाडौंको पूर्ब ढोकामा पत्राचार गर्नु होला.. .
Read Full Discussion Thread for this article