Posted by: chanaa_tarkaari April 11, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
बाफ रे !!! थुलि को हल्ला तल बेंसि सम्मै सुनियो, के भो? लु ठुल्दाइ फकाउन आएछ । हैन के भएछ भनेर धुँइपत्ताल खोज्दा नि केहि पत्तो लागेन - लगाउन सकिएन भनम न । कुम्ले ले थुलि मक्ख परेको देखेरै मक्ख पर्यो भन्यो होला के रे, त्याँट बढी केहि भने जस्स त लाएन के रे - त्यत्तिकैमा १०० डिग्रि त नपुउनु पर्नि । चित्रेलाइ यो नरकलोकाँ स्वागत, वरिपरि ठगहरु देखि होशियार । दुर्गे - (हे हे कस्तो नाउँ दुर्गे - दुर्गे भन्दा एउटा कुरो याद आयो - ठट्यौलिमा दुर्गेलाइ मुर्गे भन्दा पो मज्जा होला जस्तो छ :P) कथा को अर्को भाग आउदैछ, चक्का जाम भएकोले हिनेर आउदैछ क्या । इशे - भउते बे अर्न गा' भन्थो त । संविधान सभाओ चुनाउ पर्चार अर्न पो गा'? लु कत्यौटा करङ भाँच्चियो भन्दै आउने भो अब त्यो ।
Read Full Discussion Thread for this article