Posted by: Rahuldai April 11, 2007
FNJ prez denied US visa
Login in to Rate this Post:     0       ?        
हो, केहि पत्रकार् हरु, सभा सम्मेलनमा भाग लिने नाम मा फर्केनन्। तर कुनै पनि पत्रकार् महासंघ को जिम्मेदार् पदाधिकारि हरु लुकेको वा न फर्केको घट्ना कतै छैन। त्यो मान्छे को बिगत पनि हेर्नु पर्थ्यो। अस्ति मात्र जापान र कोरिया बाट् फर्केका हुन्। सबै जना लाई एउटै मापदण्ड मा हेर्नु कति को उपयुक्त् हुन्छ भन्ने मात्र हो। अबैध रुपमा बस्ने र बस्न खोज्ने हरु माथि मेरो कुनै समर्थन छैन। तर प्रा डा अभि सुबेदि र निस्ठुरि माथि भिसा भेदभाव चाहि अलि पचेन । करिष्मा, शरिष्मा लाई ग्रीन कार्ड् दिने देश ले गरेको भेदभाव ले देश र प्रजातन्त्र माथि उपहास गर्यो कि गरेन, तपाई आफै सोच्नुस्। अस्तु!
Read Full Discussion Thread for this article