Posted by: CaMoFLaGeD April 11, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
चित्रे!! युरोप भन्दा धेरै नै राम्रो हुने भइगयो नि यहाँको वेदर त, हैन र? १५-२० मिनेटको ड्राइभमा संसारका राम्रा राम्रा क्रिएसनहरुपनि हेर्न पाइन्छ। यसो समय मिलाएर ड्राइभ गरे हुन्छ नि, मन प्रसन्न हुनेछ। :D ज्वाइँ साहेब, राहुलदाई, ठुली, हरितालिके, दुर्गेस्वरी अनि पछि आउनुहुने सबैलाई प्रभातकालिन जदौ!! :-)
Read Full Discussion Thread for this article