Posted by: Rahuldai April 11, 2007
FNJ prez denied US visa
Login in to Rate this Post:     0       ?        
बिष्णु निस्ठुरी, पत्रकार महासंघका अध्यक्ष हुन भन्ने थाहा हुँदा हुँदै भिसा न दिनु दु:खद घट्ना हो । देश मा लोक तन्त्र बहाली को लागि निस्ठुरी र महासंघ को भूमिका कसैले नकार्न सकिन्न । हुन सक्छ, निस्ठुरी संलग्न पत्रीका ले मोर्याटी को उल्पट्याङ्ग टिप्पणी हरुलाई प्रखर रुप मा प्रस्तुत भए कि? डुम्रे भंसार ले भने जस्तो, यो नेपाली र नेपाल को बेइज्जत हो । तर हामी मध्य कै ले यो बेइज्जत मा आफ्नो इज्जत बढेको देखे । खुचिङ गरे । यसमा झन दुख लागेको छ । कहिले सिक्ने हामी ले नेपाली हुनु को अपनत्व? धिक्कार् छ, आफुलाई नेपाली भन्न रुचाउने तर् नेपाल् र नेपली को बेइज्जत हुंदा ताली बजाउने धरति का बोझ् हरु।
Read Full Discussion Thread for this article