Posted by: Durgesori April 11, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेहरुलाई धेरै धेरै साधुबाद छ स्वागत गर्नु भएकोमा ! राहुल दा को ब्यथा निकै मार्मिक छ अर्को भागको पर्खाइमा छु है न ए चना किन एस्तो सुस्ताएको ४ भाग पछित ठ्याम्मै बन्द पो भयो ए गाठे तेसरि सुस्ताउनु भएनहै
Read Full Discussion Thread for this article